Thursday, October 22, 2009

स्वागतम !!!

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन, मकवानपुर बहुमुखी क्याम्पस प्रारम्भिक कमिटीको गतिबिधिहरु लगायत अन्य सामाग्रीहरु आम बिधार्थी लगायत सरोकारवालाहरु सम्म पुर्याउनको लागी यस ब्लगको निमार्ण गरिएको छ । ब्लग मार्फत बिधार्थीहरुलाइ अखिलका गतिबिधिहरु, क्याम्पसमा अखिलले निर्वाह गरेका भुमिकाहरु लगायत अन्य सामाग्रीहरु यस ब्लगमा राखिनेछन् ।


हामी केही दिनमा नै हाम्रा गतिबिधिहरु सहित ब्लगलाइ परिमार्जित गर्दै लैजाने छौं ।


बिधार्थी साथीहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रिया नै हाम्रो लागि उचित मार्गदर्शन हुने भएकाले बिधार्थी साथीहरुलाइ सुझाव, प्रतिक्रिया पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ‍ ।